बाढीले बगाउँदा किशोरीको मृ`त्यु


 



दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृ`त्यु भएको छ ।

 

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

 




बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो ।

 

तर उनको ज्यान गएको छ । उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

 



सम्बन्धित
Loading...