अवैध ला`गूऔषध सहित तीन जना प`क्राउ


 



 

धनुषा सबैला नगरपालिका–१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित मिथिला नगरपालिका(६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई सोमबार बेलुकी प्रहरीले प`क्राउ गरेको छ ।




प्र २(०३(०१९ प १९४२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक यादवलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

 

कञ्चनपुर, बेलौरी नगरपालिका–८ स्थितबाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले प`क्राउ गरेको छ ।

 

क्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका–९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन् ।

 

बिना नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई  ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी प`क्राउ गरेको हो ।

 



सम्बन्धित
Loading...