२३ वर्षीय पुरुषद्वारा २६ वर्षीया महिला ब`लात्कृत




ललितपुरमा २६ वर्षीया महिला ब`लात्कृत भएकी छन् ।

 

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंकबहादुर बिकलाई सोमबार पक्राउ गरेको छ ।

 




बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

टनाका सम्बन्धमा प्रहरीले थप अ`नुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...