खाल्डोमा साइकल पस्दा एक वृद्धको मृ`त्यु

सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृ`त्यु भएको छ ।
मृ`त्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् ।
यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो ।
दु`र्घटनामा ग`म्भीर घा`इते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृ`त्यु भएको इलाका प्र`हरी कार्यालय बन्दिपुरले जनाएको छ ।