बा`लयौ`न दु`रुपयोग गरेको अ`भियोगमा एकजना प`क्राउ

प्र`हरीले बालयौ-न दु -रुपयोग गरेको अ`भियोगमा एकजनालाई प`क्राउ गरेको छ ।
प`क्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् ।
पी`डित बालिकाको अभिभावकले दिएको किटानी जाहेरीका आधारमा इलाका प्र`हरी कार्यालय दिल्पाबाट खटिएको प्र`हरी उनलाई मंगलबार साँझ प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ परेका उनीमाथि थप अ`नुसन्धान भइरहेको प्र हरीले जनाएको छ ।