नरभक्षी बाघ खोज्दै निकुञ्ज टोली जंगल छिरे

  चितवनमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ खोजिरहेको छ। उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्। बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे … Continue reading नरभक्षी बाघ खोज्दै निकुञ्ज टोली जंगल छिरे