विषाक्त सिनोको कारण नवलपुरमा गिद्धहरु मरे

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएका कारण गिद्धहरु मरेका छन् । कावासोती नगरपालिका ३ केरुङ्गे खोलामा विषाक्त मासु वा आहार खाएर मरेका ३ वटा स्यालको सिनो खाएर ४ वटा गिद्ध मरेका छन् भने १ दर्जन बढी विरामी परेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौली आसपासका क्षेत्रमा प्रकृतिका कुचिकार गिद्ध संरक्षणका … Continue reading विषाक्त सिनोको कारण नवलपुरमा गिद्धहरु मरे