अमेरिकामा १७ तले भवनबाट खसेर एक जना नेपालीको निधन
अमेरिकाको न्युयोर्कमा दुर्घटनामा परी एक नेपालीको निधन भएको छ।
‘गार्मा श्यार्वी छोक्पा यूएसए’का अनुसार यही पुस १२ (डिसेम्बर २८) का दिन न्युयोर्कमा काम गरिरहेका बेला दुर्घटनामा परी नेपाल ठेगाना सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७,…