राजा महात्मा पूर्णभद्रको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा
पप्पुु रेग्मी, बर्दघाट,पाैष १२ ।
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
२०२७ सालमा स्थापना भएको यस विद्यालयकाे…