दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते

नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको त्रियासी मोडमा लु २ ख लु २ ख ३४५६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक गम्भीर घाइते भएका छन् । आज दिउँसो पौने ४ बजेतिर टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनामा परी पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ निवासी ३६ बर्षीय टिप्पर चालक जितबहादुर … Continue reading दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते