चट्याङ लागेर १ जना बालक सहित २ जनाको मृत्यु ३ जना घाइते
चट्याङ लागेर अछामको रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ। सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। त्यसैगरी बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन … Continue reading चट्याङ लागेर १ जना बालक सहित २ जनाको मृत्यु ३ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed