नारायणीमा ४ दिनदेखि वेपत्ता किशोर मृत भेटिए, त्रिवेणीमा अर्को शव फेला
रामकुमार श्रेष्ठ -
नवलपुर । चार दिन अघि नारायणी नदी पुलबाट हाम फालेर वेपत्ता भएका गैडाकोट २ कुसुमघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठको शव आज फेला परेको छ ।
गैडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदी किनारमा उनको शव विहान १० बजेतिर…