दोलखामा भूकम्पका धक्का


 



दोलखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

 

बिहीबार बिहान ६ बजेर २ मिनेटमा भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 




उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

 



सम्बन्धित
Loading...