समुह अनुसार हेर्नसहोस

चितवन

काठमाडौं जाँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो

चितवनमा बस दुर्घटना हुँद २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित…

चितवनमा खाना अड्किएर एक वृद्धको मृत्यु

रत्ननगर । कालिका नगरपालिका वडा नं–६ स्थित शान्तिटोलमा आफ्नै घरमा खाना खानेक्रममा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ । कालिका–६ का ६८ वर्षीय आइतराम कुमाललाई खाना अड्किएर बेहोस भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा सोमबार राति…

माडीमा फेरि आक्रामक बन्यो ध्रुवे हात्ती

माडी । नेपाल र भारतका विभिन्न क्षेत्रमा करिब दुई दर्जनको संख्यामा मानवीय हताहती गरेको ध्रुवे हात्ती माडीमा फेरि आक्रामक बनेको छ । उक्त हात्तीकै कारण माडी तथा निकुञ्जवरपरका गाउँघरमा जनधनको क्षति भोग्नुपर्ने त्रास फैलिएको छ भने…

चितवनमा बोरामा फ्याँकिएको दुई शवको पहिचान, भतिजसँगै थियो अवैध सम्बन्धका कारण हत्या

चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई शवको पहिचान भएको छ । उनीहरुको शवको पहिचानसँगै हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलासा भएको छ । गत मंसिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको…

चितवन राष्ट्रिय निकुञ्जको नारायणी र राप्तीमा गोहीको अनुगमन

रामकुमार श्रेष्ठ - चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको नारायणी नदी र राप्ती नदीमा चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको अनुगमन गरिएको छ । अनुगमन तथा गणनाको क्रममा नारायणी नदीमा १ सय १३ वटा र राप्ती नदीमा १ सय ५२ वटा घडियाल…

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् । चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता…

चितवन राष्ट्रिय निकुञ्जका आक्रामक चार भाले हात्ती

चितवन, ८ पौष । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना…

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीसहित दुई घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–६, गीतानगरबजारमा मंगलबार बेलुकी ६ः०० बजे स्कुटरको ठक्करबाट पैदलयात्रीसहित चालक घाइते भएका छन् । भरतपुरबाट गीतानगर जाँदै गरेको प्रदेश २–०३–००३ प १७८४ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–६ बस्ने ७०…

चितवनमा ढुंगाले हानेर बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

चितवनमा आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य वादविवाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते…

नारायणगढ–मुग्लिन सडक खण्ड : थप आठ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का…