समुह अनुसार हेर्नसहोस

समाचार

नवलपरासीको दुम्कौलीमा भारी वर्षा

पूर्वी नवलपरासीमा भारी वर्षा भएको छ। त्यहाँ रहेको दुम्कौली केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार पछिल्लो १२ घन्टामा त्यहाँ १४९.६ मिलिमिटर वर्षा भएको छ। पछिल्लो १२ घन्टामा देशका…

नवलपुरमा गोली प्रहार गरी चितुवा मारे

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बासको झ्याङ निर अन्दाजी ४ बर्षीया पोथी चितुवा मृत भेटिएको हो । डिभिजन वन कार्यालय…

राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

विराटनगर । झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । भद्रपुर-१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ। आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले…

कावासोतीमा मोटरसाइकल दुर्घटना २ जना गम्भीर घाइते

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ८ लोकाहामा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ लोकाहा स्थित पूर्वपश्चिम राजमार्गमा अन्तरगत…

सिमा क्षेत्रमा ड्रोन आतंक बढेपछि प्रशासनले लगायो रोक

रामकुमार श्रेष्ठ - नवलपरासी । रातको समयमा नेपाल भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले एक सूचना जारी गर्दै अनुमति…

नवलपुरमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको दुम्किबास सर्दी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी…

अर्घाखाँचीमा जीप दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क- ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४ नं. को फोर्स जीप दुर्घटनामा हुँदा २ जनाको घटनास्थलमै…

न्याय माग्दै जनप्रतिनिधिहरु पुगे प्रशासन, सुरक्षा नदिएको गम्भीर आरोप

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरका जनप्रतिनिधिहरुले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नवलपुरका सुरक्षा निकायको कमजोरीका कारण ठूलो घटना घटेको आरोप लगाएका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा दोषीलाई कारवाही गर्नु…

कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी…

हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी…