समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

तनहुँमा च्याउ खाँदा दस जना बिरामी

दमौली । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दस जना बिरामी भएका हुन् ।…

मध्यविन्दु अस्पतालमा डाइलोसिस सेवा शुरु भएपछि नवलपुरका विरामी लाभांवित

नवलपुर । नवलपुरमा मृगौला रोगीहरुको लागि डाइलोसिसको व्यवस्था नहुँदा यहाँका सबै विरामी डाइलोसिसका लागि भरतपुर जानु पर्ने बाध्यता थियो । पछिल्लो समय कावासोतीको मध्यविन्दु प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि लक्षित गरी डाइलोसिस सेवा…

कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन

रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ । बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल…

लुम्बिनी आदर्श डिग्री कलेजमा ५१ युनिट रगत संकलन

नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत महोत्सव तथा अभिभावक दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम ल्ुाम्बिनी आदर्श डिग्री कलेजको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा…

जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी

नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै…

नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्यो

कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिलेसम्म डेंगु संक्रमितको संख्या २ सय ३१ पुगेको छ भने १ जना पुरुषको डेंगुको कारण निधन भएको छ । नवलपुरको गैडाकोटमा…

डेंगु नियन्त्रणका लागि कावासोतीमा सचेतना अभियान

नवलपुर । देशभर डेंगु रोगको संक्रमण बढेपछि नवलपुरको कावासोती नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ । कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कावासोती नगरपालिकामा डेंगु नियन्त्रणका…

बौदीकालीमा १८ करोडको अस्पताल भवन बन्यो

नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । तर दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन । भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको…

मृगौला पीडित पत्रकार अमित विश्वकर्माका लागि अमेरिकामा रहेकाबाट ९१ हजार सहयोग

नवलपुर । नवलपुरको कावासोती निवासी पत्रकार अमित विश्वकर्माको उपचारको लागि अमेरिकामा रहेको कतार ययरवेजका पूर्वकर्मचारीहरुले ९१ हजार ७ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मृगौला पीडित पत्रकार अमित विश्वकर्माको अहिले कावासोतीको मध्यविन्दु…

सडक निर्माणमा भएको लापरवाहीले नवलपुरमा डेंगु बढ्यो

बोमबाल गिरी – नवलपुर । नारायाणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनीयाँ ठेकेदार कम्पनीको लापरवाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।…