ट्रेन्डिङ
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपुरमा एक बर्षमा ३ सय ६२ जना वेपत्ता
रामकुमार श्रेष्ठ
नवलपरासी, १२ साउन ।
नवलपरासीमा एक बर्षमा कति मानिस हराए होला १०, २०, ५० यस्तै तथ्यांक अनुमान गर्लान सबैले तर यकिन तथ्यांक हेर्ने हो भने हराउनेको संख्या कहाली लाग्दो छ ।
एक बर्षमै पूर्वी नवलपरासीमा ३ सय ६२ जना वेपत्ता…
१६ दिन अघि पर्वतमा वेपत्ता पौडेल मृत अवस्थामा नवलपरासीमा फेला
नवलपरासी, ११ साउन । १६ दिन अघि पर्वतमा वेपत्ता पौडेल मृत अवस्थामा नवलपरासीमा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पर्वतको मुडिकुवा गाउँपालिका ३ निवासी ४३ बर्षीय तुलसीराम पौडेलको शनिबार दिउँसो त्रिवेणीको पुलमा मृत…
गैडाकोट १६ का वडा अध्यक्ष ज्ञवालीले सम्पुर्ण पारिश्रमिक समाज सेवामा खर्चिए
गैडाकोट नगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष गोवर्धन ज्ञवालीले पाएको सम्पुर्ण पारिश्रमिक रकम समाज सेवामा खर्चिएका छन् । उनले आफ्नी छोरी स्वर्गिय बिसमिताको नाममा विद्यालय, स्वास्थ्य केन्द्र तथा मन्दिरमा सहयोग गरेका छन् ।
उनले…
राजमार्गका खाल्डा संकेत गराउने टायर !
नारायण शर्मा
(नवलपरासी) — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डमा दुर्घटनाको जोखिम बढेको छ । राजमार्गको मुख्य बजार क्षेत्रमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेको २ महिना बितिसक्दा पनि मर्मत नभएपछि दुर्घटनाको जोखिम…
नवलपरासीको गैडाकोटमा कानबाटै गहना लुटपाट
शोभा जिसी
नवलपरासी, १० साउन ।
पूर्वी नवलपरासीको गैडाकोट ८ बेलटाँडी निवासी ६८ बर्षीया महिला खगी गिरीलाई लुटपाट गरेको छ ।
दुई जनाको समूहमा आएका छालाको झोला बोकेको रातोकालो टिसर्ट लगाएको अग्लो अग्लो व्यक्तिले गिरीले लगाएको कानको रिङ,…
कावासोतीमा सरकारी गाडीमा आगजनी
रामकुमार श्रेष्ठ
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ ।…
गोर्खा ब्रुअरीसँग ८८ करोड असुल गर्न बाटो खुल्यो
चितवन, ९ साउन
भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा ब्रुअरीलाई निर्धारण गरेको अन्तःशुल्क उठाउन बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार यसअघि उच्च अदालत पोखराले गरेको आदेशलाई…
बाग्मती चिनी मिलमा लगाएको ताला खुल्यो
श्याम थापा
सुस्ता ९ श्रावण ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका कुडियामा रहेकोे बाग्मती चिनी मिलमा मिती २०७६ जेष्ठ ६ गते उखु कृषकहरुले लगाएको ताला खुलेको छ ।
सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षयतामा बाग्मती चिनी मिलले…
लगातारको बर्षाले नवलपरासीमा जमिन भासिदा घर भत्कियो
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. ५ कदमपुरमा लगातारको बर्षाले जमिन भासिँदा एउटा घर भत्किएको छ ।
इलाका प्रहरी कार्यालय रजहरका प्रहरी हवल्दार दिल बस्नेतका अनुसार कदमपुरका रामबहादुर विकको दुई तले टिनको छानो भएको कच्ची भए…
मेयर थापाको दुई वर्षको तलब भत्ता सामाजिक कार्यमा
परासी, ८ साउन
पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले दुई वर्षको अवधिमा पाएको तलब भत्तावापतको सम्पूर्ण रकम सामाजिक कार्यमा खर्चेका छन् । नगरप्रमुखको कार्यभार समालेको दुई वर्ष पुगेको छ । यसअवधिमा नगरप्रमुख थापाले तलब…