समुह अनुसार हेर्नसहोस

राजनीति

एमालेको २७ विभागमा प्रमुख, उपप्रमुख कसकसलाइ तोक्यो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले २७ वटा केन्द्रीय विभाग गठन गरेको छ । ३५ सदस्य रहने विभागमा प्रमुख, उपप्रमुख तोकिएका छन् । १३ विभागका भने सचिव समेत चयन भइसकेका छन् । स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली उपप्रमुख ईश्वरी रिजाल…

स्वतन्त्र उम्मेदवारहरुले पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने

स्वतन्त्र उम्मेदवारले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने…

असार २७ गते क्रान्तिकारी माओवादी सहित ६ दलकाे ७ सहरमा प्रदर्शन

देशमा राष्ट्रघात र जनघातले सिमा नाघेपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर लामो समयदेखि संघर्षरत नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ वाम घटकले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । प्रथम चरणको आन्दोलन सकिए लगत्तै ६…

अभद्र व्यवहारको आरोपी राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा

बुटवल / लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।…

समाजवादतिर जान माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई…

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक…

कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार…

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार अभियानमाथी प्रश्न उठाएकी छिन् । शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। बालेनले रूटिन…

निवासमै पुगेर माधबलाई रामकुमारीले भनिन्- ‘मेरा लागि तपाई मरेतुल्य बराबर हुनुभयो’

काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री…

यी उपसचिव जो नियमित रुपमा साइकल चढेर मन्त्रालय आउँछन्

विराटनगर : प्रदेश १ को सडक विकास पूर्वाधार तथा शहरी विकास मन्त्रालयका शहरी विकास तथा भवन महाशाखाका प्रमुख मिलन अर्चायले गाडीको सुविधालाई अस्विकार गरी ईलेक्ट्रिल साईकल लिएका छन्। दिनानुदिन बढदै गएको पेट्रोलियम पदार्थको मूल्यवृद्धीले…

बजेट अधिवेशन समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नगर्ने

बजेट अधिवेशन समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने भएका छन । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए…