ट्रेन्डिङ
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
समुह अनुसार हेर्नसहोस
समाज
पत्रकार धम्क्याउनेले माफी मागे
संजय तिवारी
नवलपरासी १२ पुष ः पत्रकार रवि पाण्डेलाई गाउँ निकाला गर्ने सामाजिक संजालमा धम्कीपुर्ण भाषा लेखेका पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले माफी मागेका छन् ।
बर्दघाट पोष्टमा…
सडक दुर्घटना न्यूूनिकरणका लागि ट्राफिक सचेतना
नवलपुर क्षेत्रमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि विभिन्न संघ संस्थाहरु त्यसको न्यूनिकरणको लागि कृयाशील हुन थालेका छन् सचेतना मुलक कार्यक्रम संचालन गर्दा दुर्घटना न्युनिकरण कम गर्न सकिन्छ भन्ने हेतुले यस्ता कार्यक्रम गर्ने गरिएको छ ।…
सर्दीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सर्दी (नवलपरासी) । पहिलो पाइला नेपाल बुटवल शाखाले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ को सर्दीका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्दीको जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई झोला, कपी, कलम,…
एक बर्षमा नवलपुरमा मानवअधिकार उल्लंघनमा ५० घटना, सबैभन्दा बढी बलात्कार घटना
नवलपरासी (कावासोती), १० पुस । नवलपुरमा मानवअधिकार उल्लंघनका ५० वटा घटना भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक…
स्कूल चोर देवचुली तिर सर्यो, जनज्योति विद्यालयमा चोरी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको जनज्योति आधारभूत विद्यालयमा गएराति चोरी भएको छ ।
विद्यालयको ढोका फोडी एक थान टेलिभिजन र एक थान कम्प्युटर चोरी भएको विद्यालय प्रशासनले जनाएको छ ।
विहान पख विद्यालयमा कार्यालय…
आज नवलपुरका अधिकांश विद्यालय विदा
नवलपुर । आज लाग्ने सूर्यग्रहणका कारण नवलपुरका अधिकांश विद्यालय विदा गरिएको छ ।
गैडाकोट शिक्षा शाखाले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय विदा गरेको छ भने नवलपुरका अन्य विद्यालयहरुमा पनि विदा गरिएको छ ।
वैज्ञानिकहरुले भने…
श्रीमतीसँग छुटिए गायक रामकृष्ण ढकाल
गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।
ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा…
जेसीजको राष्ट्रिय महाधिवेशन आजदेखि ,प्रचण्डले उद्घाटन गर्ने
चितवनको रत्ननगरमा हुने नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । पुस १२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन आज बुधबार चितवनको रत्ननगरमा हुँदैछ ।
जेसीजको महाधिवेशन उद्घाटनका लागि सत्तारुढ नेकपाका अध्यक्ष एवम्…
अप्राकृतिक मैथुनमा १२ वर्ष कैद
भरतपुर । चितवनकाे भरतपुर १२ बस्ने १५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले १२ वर्ष कैद सजाय फैसला गरेको छ ।
आरोपित वर्ष १९ का शङ्कर सापकोटाले ०७६ साल ६ गते घरमा…
विद्यालय भित्रै धर्मको प्रचार, प्रचार रोक्ने प्रशासनसँग माग
कावासोती । क्रिसमश डे को दिन नवलपुरमा विद्यालय भित्रै बालबालिका माझ धर्मको प्रचार गर्ने ध्येयले विद्यालय भित्रै क्रिसमश डे मनाउने थालेको भन्दै त्यसको विरोध भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुरका साथै प्याप्सन र एनप्याव्सन…