समुह अनुसार हेर्नसहोस

समाज

कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता गरेन

गोपी ज्ञवाली नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कुटपिटमा परेका दलित परिवारको प्रहरीले जाहेरी दर्ता नगरे पछि पीडित परिवार अझै पीडित बनेका छन । बर्दघाट नगरपालिका वार्ड नम्बर १३ मझौनिका स्थानीय दुई परिवार जडावमती हरिजन र सोही…

नर्मदेश्वर शिवालय मन्दिरमा पुन लेखनाथ अध्यक्ष

कावासोती । कावासोतीमा रहेको नर्मदेश्वर शिवालय मन्दिरको अधिवेशनले लेखनाथ बस्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । बस्याल यस अघि पनि शिवालय मन्दिरका अध्यक्ष थिए । मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा काशीराम काफ्ले,…

‘हत्या अभियोगमा किटानी दिँदा पनि प्रहरीले अनुसन्धान गरेन’

एक महिनाअघि जयपृथ्वी नगरपालिका–१ कैलाशमा मृत भेटिएका १६ वर्षीय मञ्जन विकको घटनामा प्रहरीले लापरबाही गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । मृतक विकको हत्या भएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । परिवारले आरोप लगाएका…

सरावलमा १० करोडको लगानीमा पक्की सडक बन्ने

नवलपरासीको सरावल गाउँपालिकामा १० करोडको लगानीमा आधुनिक पक्की सडक निर्माण हुने भएको छ । सडक निर्माढाका लागि त्रिवर्षीय योजना अनुसार प्रदेश ५ को प्रदेश सरकारले बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए ।…

प्रशासकीय अधिकृत कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिटमा संलग्न वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीलाई कुटपिट गरेर घाइते बनाउने सोही नगरपालिका ३ का अध्यक्ष केशरमान विकलाई पक्राउ गरिएको प्रहरीले…

लाइसेन्सको ट्रायल दिने दुई ‘नक्कली परीक्षार्थी’ पक्राउ

सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने दुईजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका–७ भई काठमाडौंको चाबहिलमा बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोट महावै…

भू–माफियासँग जनप्रतिनिधिको कनेक्सन

अरुणखोला (नवलपुर)। पूर्वी नवलपरासीको अरुणखोलामा सार्वजनिक क्षेत्र अतिक्रमणसँगै भू–माफियाको बिगबिगी बढ्दै गएको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका भित्र सरकारी संरचना निर्माणका लागि भन्दै वन तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम…

सांसद भट्टराईको सपथग्रहण

उपसभामुख शिवमाया तुम्वाहाम्फेले प्रतिनिधिसभा सांसद विद्या भट्टराईलाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।गत १४ मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भट्टराईलाई सभामुख नभएपछि उपसभामुखले सपथ गराएकी हुन् । उनी कास्की– बाट निकटतम…

बन्धक बनाएर देहव्यापार

भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा संलग्न गराएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत देहव्यापारमा लगाउनेलाई सार्वजनिक गरेको छ । फिल्मी शैलीमा होटलमा लुकाएर उनीहरुलाई…

ऋणको पासो थापेर सामूहिक बलात्कार !

एकातिर श्रीमानले छाडेर हिँडेको पीडा, अर्कोतिर सानी छोरीसँग आफूले हातमुख जोर्नुपर्ने बाध्यता । सुखद दाम्पत्य जीवनको सपना बुनेर दाङबाट काठमाडौं आएकी ३० वर्षीया अनिता (नाम परिवर्तन) संंकटमा थिइन् । छोरीसहित बालाजु आएकी उनकी उनको…