समुह अनुसार हेर्नसहोस

समाज

पाटन दरबार क्षेत्रमा ऐतिहासिक महत्त्व झल्काउने प्रविधि जडान गरिँदै

ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा ऐतिहासिक महत्व झल्काउने प्रविधि जडान गरिने भएको छ। पाटन दरबार क्षेत्रको ऐतिहासिक महत्त्व र स्थानीय जातजातिको कला संस्कृति लाइटमार्फत देखाइने भएको हो। साउण्ड र लाइटको डिस्प्लेमा ऐतिहासिक घटनाको…

उदयपुरमा वडाध्यक्षले भत्काए कल्‍भर्ट

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-१३ का वडाध्यक्षले आफ्नै घर अगाडिको कल्‍भर्ट भत्काएका छन्। एक वर्षअघि सघन शहरी विकास तथा भवन डिभिजन आयोजनाले १० लाख लागतमा निर्माण गरेको कल्‍भर्ट वडाध्यक्षको निर्देशनमा गठन भएको उपभोक्ता समितिले…

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

 सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित…

बाबुको हत्या गरेको आशंकामा आमा–छोरा पक्राउ

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती…

दशरथ रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन मंगलबार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेकाे छ। दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन्। डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह…

सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्नेः अध्यक्ष रेग्मी

राम अवतार चौधरी कपिलवस्तु। विभिन्न कारणले भूमिहीन भएका सुकुम्बासीहरुलाई संगठित गरी सुकुम्बासी समस्याको समाधान गर्ने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरव रेग्मीले बताए । कपिलवस्तुको भेलाइमा शनिबार आयोजित अखिल निकट सुकुम्बासी…

प्रचण्डनिवास खुमलटारमा नेकपा नेताहरूको छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरेका छन्।आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल…

भारतबाट पाँच नेपाली बालकको उद्धार

भारत विहार राज्यको दरभंगाबाट सामाजिक अभियन्ता सरोज राय ५ नेपाली बालकको उद्धार गरेका छन्। बाराका २, सर्लाहीका २ र महोत्तरीका एक बालकलाई अभियन्ता रायले शनिबार बिहान उद्धार गरी जनकपुरधाम ल्याएका हुन्। बाराको कलैया नगरपालिकाका सुमीत दास,…

विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

संखुवासभाको पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट विष्फोटक पदार्थसहित नेपाल कम्यूनिष्ट पार्टी विप्लवसम्बद्ध एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ का यामप्रसाद गौतमलाई पाँचखपन–८ जलजला बाट पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको…

नवलपुर महिला अधिकार मञ्चको अध्यक्षमाः पंगेनी

शोभा जि.सी. -   नवलपुर । शुक्रबार नवलपुर जिल्ला महिला अधिकार मंचको दोस्रो जिल्ला परिषद् तथा सम्मेलन भएको छ । माझी मुसहर बोटे कल्याण सेवा समितिको सभा हलमा भएको सम्मेलनले पुरानो समितिलाई विगठन गरी नयाँ कार्यसमिति चयन गरेको हो ।…