समुह अनुसार हेर्नसहोस

समाज

वडाध्यक्षले मादकपदार्थ सेवन गरी वडा सदस्यलाई कुटपिट गरेपछि…

इलाम । फाकफोकथुम गाउँपालिका वडा नं. १ का वडाध्यक्षले नेकपा वडा कमिटी सदस्य नरबहादुर निरौलालाई कुटपिट गरेको भन्दै विज्ञप्ती निकालेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका टेकवीर नेम्बाङले आफ्नै वडाका नरबहादुर निरौलालाई मादक पदार्थ…

नवलपुरमा हराएका आधा बढी महिला फेला पर्दैनन्

पूर्वी नवलपरासीमा हराएका महिलाहरु मध्ये आधाआधी महिला फेला नगर्ने गरेको तथ्यांकमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गत आर्थिक बर्ष २०७५/०७६ मा हराएका २ सय ६० जना महिला मध्ये १ सय ९२ जना मात्र फेला परेको छ । बाँकी…

पर्यटक र भक्तजन रोजाइ छाब्दीबाराही

प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको छाब्दीबाराही देवीक‍ो मन्दिर आन्तरिक एवं बाह्य पर्यटकको महत्वपूर्ण रोजाइको केन्द्र बनेको छ। दैनिक ७ सयदेखि १ हजार २ सयसम्म आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो यहाँ लाग्ने गरेको छ। छाब्दीबाराही…

ब्राउनसुगर सहित चारजना पक्राउ

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत दैलेखको गुराँस गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र…

नवलपुरमा घरेलु हिंसाका ५१ घटना दर्ता

केही समय अघिसम्म घरेलु हिंसाका घटनालाई घर भित्रै वा गाउँमै छलफल गरेर मिलाइने गरिन्थ्यो यद्दपि अहिले पनि कतिपय घटनाहरु घर भित्रै तर कतिपय घटनाहरु गाउँमै मिलाइने गरिन्छ। घर भित्रै मिलाउने नसकिने र गाउँमा पनि मिल्न नसक्ने अवस्थाका घरेलु…

परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता

पश्चिम नवलपरासीमा घरेलु हिंसाका १ सय ७९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार १ सय ७९ वटा गत आर्थिक बर्षमा घरेलु हिंसाका मुद्दा दर्ता भएका हुन् । ति मध्ये ६ वटा घटना जिल्ला प्रहरीको महिला सेलमै…

पूर्वी नवलपरासीमा एक बर्षमा १७ जना बलात्कारको सिकार

नवलपरासी । पूर्वी नवलपरासीमा गत एक बर्षमा १७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा १७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् । त्यसैगरी ३…

फरार सात थुनुवामध्ये तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये बुधबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सातजना थुनुवा फरार भएका थिए। फरार…

जेसीजका हरेक क्रियाकलापलाई परिणाममुखी बनाउन आवश्यक छ : खनाल

दमौली ( तनहुँ) । नेपाल जेसिज बर्ष २०२० का लागि रास्ट्रीय अध्यक्ष पदका उम्मेदवार अरुणेश्वर खनालले जेसीजका हरेक कार्यक्रमहरुलाई परिणाममुखी बनाउन आबश्यक रहेको बताउनुभएको छ । उहाँले जेसीजले व्यक्तीको क्षमता र व्यक्तीत्व विकासका लागि दर्जनौ…

कम्पनीबाट साढे चार लाख चाेर्ने पक्राउ

संजय तिवारी -  परासी । साढे चार लाख रूपैयाँ चाेरी गरि फरार रहेका एक जनालाई पश्चिम नवलपरासीकाे प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार पश्चिम नवलपरासीकाे प्रतापपुर…