कपर्दी संरक्षणका लागी खेल महोत्सव हुदै।
कावासोती नगरपालिका वडा न १ को छहारी सङ्गम युवा क्लबले नेपालमा लोपोन्मुख खेल कपर्दि सङ्गै बिबिध खेल आयोजना गरि बिबिध खेल महोत्सव आयोजना गरेको छ।
पुसे १५,ल्होसारलाइ लक्षित गर्दै महिला कपर्दी प्रतियोगिता ,महिला फुटबल प्रतियोगिता ,बयस्क…