वार्षिक अभिलेख

२०८० पुष १२ गते, २३:०८

राजा महात्मा पूर्णभद्रको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा

पप्पुु रेग्मी, बर्दघाट,पाैष १२ । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । २०२७ सालमा स्थापना भएको यस विद्यालयकाे…

प्रधानमन्त्री कार्यालयमा ६८ दरबन्दी कटौती, सचिव संख्या ५ बाट ३

काठमाडौं । मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा ६८ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको हो । सञ्‍चार तथा सूचना…

श्रीमती हत्या आरोपमा युवक पक्राउ

पोखरा । पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकम घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । घर्तीले बिहीबार दिउँसो आफ्नै श्रीमती २९…

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि टुङ्ग्याउने तयारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधवार वादी पक्षले बहस सकि प्रतिवादीका…

जापान–कोरिया जाने श्रमिकले ३ सय डलर सटही सुविधा पाउने, अन्य देशमा जानेलाई कति ?

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत प्रदान गर्ने विदेशी मुद्रा सटही सुविधालाई राष्ट्र बैंकले दुई भागमा विभाजन गरेको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने…

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ सिफलस्थित रोहित गुरुङ र जुनु गुरुङले भाडामा लिएर संचालन गरेको दुई वटा जुवा खालबाट आरोपीहरु पक्राउ परेका हुन् । जुवा खालबाट ५ लाख ११…

होटल बास बस्न पुगेका एक पुरुषको होटल पुगे लगतै निधन

सिरहा, पुस ११ गते । सिरहाको मिर्चैया बजारको कटारी चौकमा रहेको एक होटलमा बास बस्न गएका एक पुरुषको मृत्यु भएको छ । होटलमा पुगेको केहीबेरमै सिरहाको कल्याणपुर नगरपालिका-२ चतरीका ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको ईलाका प्रहरी…

हिंसा रोकथाम र न्यूनीकरणका लागि आमा समूह र टोल विकास बीच छलफल

हिंसा रोकथाम र न्यूनीकरणमा आमा समुह र टोल बिकास सस्थाको भुमिकाको बारेमा छलफल कावासोति ५ मा सप्पन्न गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोति नगरपालिका वडा नं ५…

बर्दघाटमा बन्दै गरेको रमेश टायल उद्योगमा फलामको ट्रस्ट ढल्दा छ जना घाइते

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं–१२, भटौलियामा बुधबार बेलुकी ४ः३० बजे बन्दै गरेको कजरिया रमेश टायल उद्योगमा बन्दै गरेको ट्रष्ट ढल्दा ६ जना मजदुर घाइते भएका छन् । मेशिनद्वारा फलामको पोल जोड्दै काम गर्ने क्रममा फलामको पोल…

नापी कार्यालय परासीका अमिन घुससहित पक्राउ

नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि…