नवलपुरका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ५ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ सिलन्यास चोकमा बा. प्र. ०३–००२ प ६९८८ नम्बरको मोटरसाइकलसँग बा. प्र. ०३–००३ प ९७३२ नम्बरको स्कुटी…