मालपोत कार्यालय कावासोतीमा कर्मचारीको दादागिरी, कुटाई खाने सेवाग्राहीलाई नै माफी मगाईयो

कावासोती । मालपोत कार्यालय कावासोतीमा आइतबार सेवा चुस्त दुरुस्त नभएको भन्दै कार्यालय प्रमुखलाई गुनासो गर्दा कुटाइ खाएका सेवाग्राहीलाई माफी मगाइएको छ । मालपोत कार्यालय कावासोतीका प्रमुख मालपोत अधिकृत निरबहादुर दाहालले कार्यालयमा…

कावासोतीको मालपोतमा सेवाग्राही कुटिए

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना सेवाग्राही कुटिएका छन् । गैडाकोट नगरपालिका १ घर भएका तिर्थराज पौडेल माथि सांघातिक हमला भएको हो । प्रत्यक्षदर्शीका अनुसार मालपोत कार्यालयमा धितो रोक्का गर्नका लागि आएका पौडेल कार्यालय आएको २…

चितवनमा चार जना पत्रकारमा कोरोना

भरतपुर । चितवनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि पत्रकार तथा सञ्चारकर्मी कोरोना भाइरसको उच्च जोखिममा छन् । सङ्क्रमितको संख्या तीव्र गतिमा बढ्दै जाँदा त्यसबाट पत्रकारहरु पनि जोगिन सकेका छैनन् । जस्तोसुकै भीड या समूहमा पनि पुग्नुपर्ने…

भरतपुर–२० का वडाअध्यक्षको कोरोना संक्रमणवाट मृत्यु

चितवन असोज २५ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको हो ।उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे…

रुपन्देहीमा कोरोनाबाट ४ जनाको मृत्यु

भैरहवा । कोरोना संक्रमणबाट आज रुपन्देहीका थप चार जनाको मृत्यु भएको छ । बुटवल–११ का ८४ वर्षीय पुरुषलाई बुटवलमा को उपचारका लागि लैजाने ाईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर…

कालीगण्डकी करिडोरको काम शुरु

नवलपुर, असोज २५ - कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुनः शुरु भएको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को…

उडिरहेका दुई विमान आपसमा ठोक्किए, पाँचको मृत्यु

फ्रान्स, असोज २५ एजेन्सी - फ्रान्समा उडिरहेका दुई विमान एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ। एक विमानमा ३ र अर्का विमानमा २ यात्रु रहेको बताइएको छ। स्थानीय समयअनुसार शनिबार फ्रान्सको दक्षिण–पूर्वी…

डा. गोविन्द केसी: १९ औँ अनशन २८ औँ दिनमा तोडियो

अनशनरत डा गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै आज बिहान १० बजेतिर उनले आमरण अनशन अन्त्य गरेका छन्। गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा…

सुस्ता पालिकाको बलिनगरमा बीओपी स्थापना

रवि पाण्डेय - नवलपरासी - सुस्ता गाउँपालिका- ५ स्थित बलिनगरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । पश्चिम नवलपरासीको भारतसँग सीमा जोडिएको यस क्षेत्रमा शनिबार सशस्त्र प्रहरीका नायव महानिरीक्षक किशोर प्रधानले…

नवलपुरका हाटबजार खुल्न थालेः नगरपालिका भन्छ – खुल्न दिँदैनौं

कोरोना संक्रमणको जोखिमका कारण ७ महिनादेखि बन्द रहेका पूर्वी नवलपरासीका हाटबजारहरु खुल्न थालेका छन् । संक्रमणको जोखिमकाबीच अन्य क्षेत्रहरु खुल्ला गरिएपछि सानो लगानीका हाटबजार ब्यवसायीहरुले पनि बजार खोल्न थालेका हुन् । पूर्वी नवलपरासीको…