ए डिभिजन लिग : मनाङ शीर्षस्थानमै‚ शनिबारदेखि चौथो चरणको खेल

तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो। तीन खेलमा जित तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ।मछिन्द्रले चौथो चरण सकिँदा नौ अङ्क जोडेको छ। यस्तै तीन…

नवलपरासीमा प्रभावकारी बन्दै आयुर्वेद औषधालय

 सहबान अन्सारी विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ। बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुल ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन।…

मोटरसाईलक दुर्घटनामा एक महिलाको मृत्यु

दाङ, १८ पुस । मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको छ । डाँगी हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।…

इराकमा अमेरिकी हवाइ हमला, मारिए इरान समर्थक कमाण्डर

अमेरिकी सेनाले इराकको बगदाद विमानस्थलमा गरेको आक्रमणमा इरान समर्थित लडाकु समूहका कमाण्डरसहित ८ जनाको मृत्यु भएको छ। उक्त हमलामा इरान समर्थक इरानी रेभ्युलोस्नरी गार्डस् एलिट क्वाड्स फोर्सका कमाण्डर कासिम सोलेमानीको मृत्यु भएको हो। इराकी…

देउवाले कांग्रेस सिध्याउन लागे,यस्तै भए चुनावमा कांग्रेस जिरो हुन्छः सुजता

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउनुभएको छ । उहाँले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गर्नुभयो । प्रेस युनियनले शुक्रबार रुपन्देहीको…

७ माघभित्र उखु कृषकको रकम नतिर्ने उद्योगीलाई सरकारले कारवाही गर्ने

सरकारले माघ पहिलो साताभित्र उखु कृषकले पाउनुपर्ने रकम भुक्तानी नगर्ने चिनी मिल मालिकमाथि कारवाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार माघको पहिलोसाताभित्र कृषकको भुक्तानी दिन उद्योगीलाई निर्देशन…

चितवनका एसपी मल्लद्वारा प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन् । बुधबार बिहान तालुकदार निकाय प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो ।…

पर्सा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ पचरुखा बस्ने २७ वर्षीय देवा महतो रहेका छन् । २३ वर्षीया श्रीमती ललिता देवीलाई कुटपीट गरी हत्या गरेको अभियोगमा महतो बिहीबार…

कपिलवस्तुका सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी

कपिलवस्तु –३ बाट निवार्चित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी…

समाचार नेकपा सचिवालय वैठक बिना निष्कर्श टुंगियो, शुक्रबार बिहान फेरि बस्ने

बिहीबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक बिना निष्कर्श टुंगिएको छ । वैठकबाट मुख्यतः सभामुख छनोट गर्ने तथा राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवार टुंगो लगाउने कार्यक्रम थियो । तर, बिहीबारको वैठक बिना निष्कर्श टुंगिएपछि…