माघ ७ गतेभित्र भुक्तानी दिलाउन उखु किसानहरुको अल्टिमेटम

काठमाडौं । आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो । तर…

अपराध संहिता कार्यान्वयन सम्बन्धमा अन्तरक्रिया

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरमा विहीबार सुरक्षा अधिकारीहरुबीच फौजदारी अपराध संहिता कार्यान्वयन, अपराध अनुसन्धान तथा अभियोजन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रियामा महान्यायाधिवक्ताको कार्यालयका नाय महान्यायाधिवक्ता…

रेडक्रसले विपद जोखिम न्यूनिकरण परियोजना सञ्चालन गर्ने

नवलपुर । नेपाल रेडक्रस सोसाईटी नवलपुरले समुदायमा आधारित विपद जोखिम न्यूनीकरणका तीन वर्षीय परियोजना सञ्चालन गर्ने भएको छ । जापानिज रेडक्रस सोसाईटीको आर्थिक सहयोगममा नेपालको नवलपुर, प्युठान र रुकुम पूर्वका तीन जिल्लामा यो परियोजना…

रत्ननगर बेल्सीका विद्यार्थीलाई एनएमबी बैँकको सहयोग

एनएमबी बैँकले रत्ननगर बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका–३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो । बैँकको…

वर्षाको विकिनी तस्विर

काठमाडौं । नायिका वर्षा शिवाकोटीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही विकीनीमा खिचिएको तस्विर सार्वजनिक गरेकी छिन् । कथानक चलचित्र ‘चालबाज’मा काम गरिरहेकी वर्षाका कुनै पनि चलचित्र व्यवसायिक रुपमा सफल हुन सकेका छैनन् तर, पनि उनको…

कावासोतीमा महोत्सव हुने

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ ९ गतेदेखि छैंठौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा १० दिनसम्म चल्ने महोत्सव माघ ९ गतेदेखि माघ १९ गतेसम्म हुने छ । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले विहीबार…

कपिलवस्तुकाे शिवराजमा माघ २ देखि महाेत्सव

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा प्रथम नगर स्तरिय माघी महोत्सव यहि माघ २ गते लाग्ने भएको छ । थारु कल्याणकारी सभा शिवराज नगरपालिको आयोजनमा हुना लागेको महोत्सव ४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । थारु समुदायको नयाँ बर्ष…

सत्तारुढ नेकपा परित्यागगरी क्रान्तिकारी माओवादीमा प्रवेश

बर्दियामा नौ जनाले सत्तारुढ नेकपा परित्याग गरेका छन् । सच्चा माओवादीहरु घर फर्क अभियान अन्तरगत गुलरिया ११ मा नौ जनाले सत्तारुढ नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रबेश गरेका हुन । प्रवेश गर्नेहरुमा सहिबाज खाँ ,शंकर धोवी,बलराम…

क्रान्तिकारी पत्रकार महासंघ बर्दिया अध्यक्षमा न्यौपाने

बर्दिया ।  क्रान्तिकारी पत्रकार महासंघ बर्दिया जिल्ला समिति दोस्रो भेलाले आयुश न्यौपानेको अध्यक्षतामा ११ सदस्सीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रतिभा चौधरी, सचिवमा चेतराज न्यौपाने,कोषाध्यक्षमा अन्जु तिवारी र…

कृषि क्षेत्रलाई प्रभावकारी बनाउन कृषकको अनुगमनमा तिब्रता

राम अवतार चौधरी कपिलवस्तु,।कपिलवस्तुको शिवराज नगरपालिका–८ को साना सिँचाइ कार्यक्रम अन्तर्गत छनौटमा परेका कृषकहरूको बुधबार अनुगम गरिएको छ । कृषि क्षेत्रलाई प्रभावकारी बनाउन शिवराज नगरपालिकाले अनुगमनमा तिब्रता दिइएको कृषि संयोजक जगत…