कञ्चनपुरमा सडक अवरुद्ध
कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बेदकोट नगरपालिकाको दैजी क्षेत्रमा स्थानियले राजमार्ग अवरुद्ध पारिएको छ ।
मंगलवार राती कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको भारतिय मिनिबसको ठक्करबाट म २ प…