अर्थमन्त्रीको निर्देशन-पुस मसान्तभित्र सबै स्थानीय तहमा बैंक सेवा पुगुन्
२७ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा पुर्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी…