हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट
बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो ।
पानीसँगै आएको हुरीले केराको बोट…