जुम्लामा भूकम्पकाे धक्का

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प…

बा`लयौ`न दु`रुपयोग गरेको अ`भियोगमा एकजना प`क्राउ

प्र`हरीले बालयौ-न दु -रुपयोग गरेको अ`भियोगमा एकजनालाई प`क्राउ गरेको छ । प`क्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । पी`डित बालिकाको अभिभावकले दिएको किटानी…

वडाध्यक्षको टिकट खोसिएपछि रत्ननगरमा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड

चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट…

खाल्डोमा साइकल पस्दा एक वृद्धको मृ`त्यु

सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् । यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा…

जसपा नेपालका केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि  आक्रमण भएको छ। पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र…

सोनु सुदले नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने

भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर…

एकै दिन झुण्डिएर ३ जनाको मृत्यु

कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरेका छन् । मंगलबार भजनी नगरपालिका र धनगढी उप महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१…

त्रि`भुवन विमानस्थलमा ब`म राखेको फोन आएपछि हं`गामा से`ना परिचालन

त्रि`भुवन अन्तर्राष्ट्रिय वि`मानस्थलमा ब`म राखेको भन्दै अ ज्ञात व्यक्तिले फोन गरेपछि हं गामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा ब`म भएको भन्दै बताएपछि हं गामा भएको हो । अहिले विमानस्थलमा…

होटलमा एक युवकको शङ्कास्पद मृत्यु

कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…

नवलपुरः काँग्रेस एमाले कार्यकर्ताबीच झडप, काँग्रेसका उमेदवार सहित काँग्रेस एमालेका ६ घाइते

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रजज्वल महर्जनले गएराति हुप्सेकोटमा काँग्रेस र एमालेका…