चितवनका ३१ स्थानमा बर्डफ्लु

कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । …

करिब एक किलो सुनसहित पक्राउ

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी…

हुप्सेकाेटमा तीन दलिय गठबन्धन

नवलपुर स्थित हुप्सेकाेट गाउँपालिकामा तीन दलिय गठबन्धन सहित चुनावी माेर्चामा जुटेकाे छ । देशभर काँग्रेस सहितकाे ५ दलिय गठबन्धन बनिरहँदा हुप्सेकाेटमा काँग्रेसले धाेका दिएकाे हुँदा ३ दलिय गठबन्धन बनेकाे माअाेवादी…

१४ बागी उम्मेदवारमाथि मा`ओवादीको कारबाही

नेकपा मा`ओवादी प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । …

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश, देउवाले गरे पार्टीमा स्वागत

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष…

बैतडीमा मा`ओवादी उम्मेदवारमाथि खु`कुरी प्र`हार

बैतडीमा माओवादी नेता माथि खुकुरी प्रहार भएको छ । डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार समेत रहेका माओवादीका स्थानीय नेता हरिराम साउदमाथि खु`कुरी प्रहार भएको छ। ६० वर्षका साउदमाथि गए राति खुकुरी प्रहार भएको…

गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृ>त्यु भएको छ । ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सोमबार राती पूर्वपश्चिम…

राहुल गान्धी मध्यरातमा ठमेलको एलओडी क्लबमा

भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धी सोमबार नेपाल आइपुगेका छन्। एक साथीको विवाहमा सहभागी हुन नेपाल आएका राहुल सोमबार राति ठमेलको एलओडी क्लब पुगेका हुन् । सोमबार मध्यरातमा केही साथीसहित…

बाढीले बगाउँदा किशोरीको मृ`त्यु

दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृ`त्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे…

ब`न्धक बनाएर बालिकामाथि ब`लात्कार गर्ने आ`रोपी ३ महिनापछि प`क्राउ

बाराको कलैया उपमहानगरपालिका–९ बाट बालिकालाई अपहरण गरेर बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २०७८ माघ १० मा १२ वर्षीया बालिका अ`पह`रणमा परेकी थिइन् । उनलाई त्यहाँबाट काठमाडौँमा ल्याएर…