प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी
नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् ।
उपत्यका प्रदेशले…