विद्यार्थी मृत्यु प्रकरणः प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित
लमजुङ, फागुन २७–
लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुनः सडक अवरुद्ध गरेका छन् ।
बाइसजाँगरका स्थानीयले बन्द…