नवलपुरमा नगर अस्पतालः शिलान्यासको १ बर्ष, कतै जग्गा खोज्दै कतै जग हाल्दै
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा नगर अस्पताल (आधारभूति अस्पताल) शिलान्यासको एक बर्ष वितिसक्दा पनि कतै जगहाल्ने जग्गा नभएर खोजी भईरहेको छ भने कतै भरखर भरखर जग हाल्ने काम शुरु गरिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा…