पूर्वी नवलपरासीमा पल शाहको बयान मध्यरातसम्म

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो । शाहको बयान र अनुसन्धान…

पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ

चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक  हरि उदासी भन्ने हरि परियार र विशाल…

नवलपुरका सरकारी वकिलले लिए ४ घण्टा लगाएर पलको वयान – भिडियो सहित

जब'रज'स्ती क'र'णीको अभि'यो'ग लागेका अभिनेता पल शाहको आज कावासोतीमा सरकारी वकिलले ४ घण्टा लगाएर वयान लिएका छन् । आज इलाका प्रहरी कार्यालय गैडाकोटबाट कावासोतीको सरकारी वकिलको जिल्ला कार्यालयमा ल्याएर वयान लिइएको हो…

बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह नै हरियो बनायो : केपी ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्ता बताएका हुन् ।…

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय…

रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु

काठमाडौं– युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ । राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।…

‘कच्चा बदाम’बाट चर्चा कमाएकी अञ्जली कङ्गनाको शोमा माटो रकम कमाउँदै

कंगना रनौटले हालै रियालिटी शो होस्टका रूपमा डेब्यु गरेकी छन् । एकता कपूरको रियालिटी शो लक अप प्रिमियर सुरु भएदेखि नै चर्चाको केन्द्र बनेको छ। यस कार्यक्रममा आएका सबै प्रतियोगीहरू एक अर्कामा भारी देखिँदै छन् । लक अप चार्जमा कैदीको रूपमा…

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परे दीपेन्द्रसिंह ऐरी

२५ फागुन, काठमाडौं । नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परेका छन् । ऐरीसँगै यूएईका भृत्य अरविन्द र भारतका श्रीयास आयरलाई मनोनयनमा…

स्थानीय तह निर्वाचन केन्द्रीत एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत रहेर आन्तरिक छलफल सुरु गरेको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनमा…

नदीमा डुबेर एक जनाको मृत्यु

जिल्लाको सुन्दरबजार नगरपालिका-९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही नगरपालिकास्थित फ्यूचर स्टार माविमा अध्ययनरत विद्यार्थी होस्टेलमा बस्ने तनहुँ…