ग्रामीण भेगलाई बैंकिङ काराेबारसँग जाेड्दै कामना सेवा
राम अवतार चाैधरी/कपिलवस्तु,
कामना सेवा विकास बैंक चन्द्राैटा शाखाले नारी दिवसकाे अवसर पारेर गाउँघरमा पुगी खाता सञ्चालन गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका भित्रका विभिन्न गाउँमा पुगी महिलाहरुलाई प्राथमिकतामा राखी मंगलबार मात्र २६ बढि…