कावासोतीको नवदुर्गा विद्यालयमा चोरी

कावासोती । कावासोती नगरपालिका २ मा रहेको नवदुर्गा आधारभुत विद्यालयमा चोरी भएको छ । आइतबार राति कार्यालयको ढोका र कार्यालय भित्र रहेको दराज फोरेर एक थान ल्यापटप र २ थान फोटोकपी सहितको प्रिन्टर चोरी गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताए । डुम्रेका अनुसार १ लाख बराबरको सामग्री चोरी भएको छ । पछिल्लो समय कावासोतीमा विद्यालय … Continue reading कावासोतीको नवदुर्गा विद्यालयमा चोरी