कावासोतीको जनविकास विद्यालयमा चोरी
कावासोती, । दशैंको बिदामा विद्यालय बन्द रहेको मौका छोपी कावासोतीको एक विद्यालयमा चोरी भएको छ । कावासोती -३ अट्ठाइस विगाहमा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा चोरी भएको हो। विद्यालयको कार्यालय, बालविकास केन्द्र, कम्प्युटर ल्याब र पुस्तकालयमा लगाइएको ताला र चुकुल फुटालेर टेलिभिजन, प्रोजेक्टर लगाएत केहि महत्वपूर्ण कागाजातहरु चोरी भएको विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले जानकारी दिनुभयो … Continue reading कावासोतीको जनविकास विद्यालयमा चोरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed