राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई
राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । यस्तै, युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् । पारस खड्काले असोज २८ मा आकस्मिक रुपमा कप्तानी छाडेयता सिनियर टिम कप्तानविहिन थियो । ज्ञानेन्द्रले यसअघि पारसको अनुस्थिति रहँदा विभिन्न समयमा … Continue reading राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed