बुंदीकाली ५ मा नेकपाबाट पूर्व अध्यक्षका छोरा उमेद्वार

नवलपरासी । नेकपा नवलपुरको आइतबार बसेको जिल्ला कमिटिको वैठकले आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि नवलपुरको बुंदीकाली ५ मा वडा अध्यक्षको उमेद्वारको नाम टुंगो लगाएको छ । नेकपा नवलपुरका अध्यक्ष रोशनबहादुर गाहाका अनुसार बुंदीकाली ५ का वडाअध्यक्ष दलबहादुर थरु मगरका छोरा खिमबहादुर थर मगरलाई अध्यक्षको उमेदवा बनाउने भएको हो । उनी पूर्व अध्यक्ष … Continue reading बुंदीकाली ५ मा नेकपाबाट पूर्व अध्यक्षका छोरा उमेद्वार