उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

नवलपुर । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपरासी (वर्दघाट सुस्तापूर्व) बुंदीकाली गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । यहाँ नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टीले उम्मेदवारी दिएको छ । वडाध्यक्ष पदका लागि नेकपाबाट खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट तलबहादुर राना अनिल र समाजवादी पार्टीबाट पितमबहादुर … Continue reading उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी