अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

काठमाडौं । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ । … Continue reading अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो