उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा

शोभा जि.सी.  – नवलपुर । पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीका अनुसार नवलपुर जिल्लाको बुंदीकाली ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त वडा भित्र निर्वाचन नसकुन्जेलसम्मका लागि सवारी आवतजावतमा … Continue reading उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा