क्रान्तिको तयारी भइरहेको छ, छिटटै हतियार उठाउँछौंः गजुरेल

पोखरा । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पार्टीले छिटटै नै हतियार उठाउने बताएका छन् । पार्टीको ४ नम्बर प्रदेशको आजदेखि पोखरामा शुरु भएको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता गजुरेलले पार्टीभित्र क्रान्तिको तयारी भइरहेको बताए । क्रान्ति भनेको आजको आजै हुदैन, गजुरेलले भने, दश वर्षे जनयुद्ध शुरु गर्नु भन्दाअघि दश वर्ष … Continue reading क्रान्तिको तयारी भइरहेको छ, छिटटै हतियार उठाउँछौंः गजुरेल