परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता
पश्चिम नवलपरासीमा घरेलु हिंसाका १ सय ७९ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार १ सय ७९ वटा गत आर्थिक बर्षमा घरेलु हिंसाका मुद्दा दर्ता भएका हुन् । ति मध्ये ६ वटा घटना जिल्ला प्रहरीको महिला सेलमै मिलापत्र गर्न नसकी अदालत गएका छन् भने बाँकी १ सय ७३ वटा घटना महिला … Continue reading परासीमा घरेलु हिंसाका १७९ घटना दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed