धनुषामा बम विस्फोट हुँदा दुईको मृत्यु,चार घाइते

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षकसहित ४ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय … Continue reading धनुषामा बम विस्फोट हुँदा दुईको मृत्यु,चार घाइते