नवलपरासीकाे दलदले धारापानी चाेकमा शंकास्पद बस्तु
रजहर (नवलपरासी)। पूर्वी नवलपरासीकाे दलदलेमाथि धारापानी चाेकमा शंकास्पद वस्तु भेटिएकाे छ । स्थानीयले केही बेर अघि चाेकमा रूखमा झुण्डाएर राखेकाे शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी अहिले घटना स्थल पुगेकाे नवलपुर प्रहरीले जनाएकाे छ । कपडा राख्ने झाेलामा केही वस्तु राखेर रूखमा झुण्डाईएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएकाे हाे ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed