नवलपरासीकाे दलदले धारापानी चाेकमा शंकास्पद बस्तु


फाईल फाेटाे


रजहर (नवलपरासी)। पूर्वी नवलपरासीकाे दलदलेमाथि धारापानी चाेकमा शंकास्पद वस्तु भेटिएकाे छ ।
स्थानीयले केही बेर अघि चाेकमा रूखमा झुण्डाएर राखेकाे शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी अहिले घटना स्थल पुगेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।
कपडा राख्ने झाेलामा केही वस्तु राखेर रूखमा झुण्डाईएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएकाे हाे ।



सम्बन्धित
Loading...